FAQs Complain Problems

श्री राम जानकी मन्दिर कट्टी

Read More

युवा संस्कार शिविरको झलक ।

Read More

संक्षिप्त परिचय

मनराशिस्वा नगरपालिका मधेश प्रदेश अन्तरगत महोत्तरी जिल्लामा पर्दछ । यस जिल्लामा रहेको १० वटा नगरपालिका र ५ वटा गाउँपालिका मध्ये यो पनि एउटा स्थानीय तह रहेको छ । साबिकको गा.बि.स. हरु क्रमशः शिसवा कटैया, बथनाहा,साढाँ, सरपल्लो,मनरा, ईटहर्वा कटी र सोनैल समेत गरि ७ वटा गा.बि.स. हरु समेटी यो नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन् । यो नगरपालिका महोत्तरी जिल्लाको सदर मुकाम जलेश्वर देखि १२ किलो मिटर पश्चिम दक्षिणमा रहेको यो नगरपालिकामा जम्मा ८५४१ घरपरिवार अवस्थित रहेको छ । महोत्तरी जिल्लाको कुल क्षेत्तफल १००२ वर्ग किलो मिटर मध्ये यस नगरको कुल क्षेत्रफल ४९.७८ ब.कि.मी. रहेको छ अर्थात ४९७८ हेक्टर (७४६७ बिघा) रहेको छ ।

Pages

युवा संस्कार शिविर समापन समारोह ।

जन प्रतिनिधि

नगर प्रमुख
नगर उप प्रमुख

कार्यालय प्रमुख

प्रमोद कुमार ठाकुर
प्रमुख प्रशासकीय अधिकृत

जानकारी

वडा प्रोफाइल

वडा नं. जिम्मेवार अधिकारी सम्पर्क नम्बर
वडा नं. १० अरुण कुमार चौधरी 9844383843
वडा नं. ९ शषि भुषण झा 9854028316
वडा नं. ८ अजय कुमार सिंह 9825861010
वडा नं. ७ रामनाथ सहनी 9804723433
वडा नं. ६ रामबहादुर साह तेली 9854024222 , 9801604372
वडा नं. ५ हदिस अंसारी 9854031220
वडा नं. ४ चन्द्रभुषण मौवार 9844222765
वडा नं. ३ अशोक कुमार अधिकारी 9849405713
वडा नं. २ नरेश कुमार सिंह 9844223222
वडा नं. १ गोविन्द चौरसिया 9815897791