उपरोक्त सम्बन्धमा यस नगरपालिका बाट राष्ट्रिय परिचय-पत्र संकलनको कार्य चाडवाडको कारण मिति २०८०/०८/०१ गत्ते शुक्रवार १ (एक) दिनको लागी राष्ट्रिय परिचय पत्र संकलनको कार्य बन्द रहने व्यहोरा जानकारीका लागी अनुरोध छ ।