FAQs Complain Problems

नगरपालिका बाट राष्ट्रिय परिचयपत्र संकलनको कार्य प्राबिधिक समस्याको कारणले मिति २०८०/०३/२० गते देखि २०८०/०३/२४ गते सम्म( पाँच ) दिनको लागी राष्ट्रिय परिचयपत्र विवरण संकलनको कार्य बन्द रहने

सूचना !     सूचना !!           सूचना !!! उपरोक्त सम्बन्धमा यस नगरपालिका बाट राष्ट्रिय परिचयपत्र संकलनको कार्य प्राबिधिक समस्याको कारणले मिति २०८०/०३/२० गते देखि २०८०/०३/२४ गते सम्म( पाँच ) दिनको लागी राष्ट्रिय परिचयपत्र विवरण संकलनको कार्य बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

आर्थिक वर्ष:

युवा संस्कार शिविर समापन समारोह ।